म्याग्दीमा एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी जेठ १५ गते । म्याग्दीमा  एकजनामाा  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतबाट याे हप्ता अाएका उनी बेनिकाे वेष्ट प्वाइन्ट मा बनाईएकाे  क्वारेन्टाइनमा बसेका  थिए । काेराेना पुष्टि भएका ३० वर्षिय  युवा मालिकागाउपालिकाका  हुन । एकजनामा कोरोना संक्रमण देखिएको बेनि अस्पताल विकास  समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारि दिनुभयाे । बुधवार … Continue reading म्याग्दीमा एकजनामा काेराेना पुष्टि